काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार २५९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त जानकारी दिएको हो । जसमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २१२ र चितवनमा ३५५ मानव अंगसहित शव फेला…