चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

रसुवा । चिलिमे जलविद्युत् केन्द्रको सुरूङ उत्खननका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार तीनवटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ । नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणको जनशक्तिसहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत् गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी…