संसद भवन अघि देशको अवस्था देखेर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

प्रेम प्रसाद आचार्यले सामाजिक सञ्जालमा लेखेका हेर्नुहोस् स्टाटसः म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष  (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी…