काठमाडौँ महानगर प्रमुख बालेन शाहको कार्यशैलीप्रति आपत्ति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाहले गैरकानुनीरूपमा ज्यादति गरेको भन्दै स्थानीयवासीसहित विभिन्न सङ्घसंस्थाले विरोध गरेका छन् । आज माइतीघर मण्डलामा कामपाले गैरकानुनीरूपमा गरेको ज्यादति, अध्ययनबिनाको कामपाको योजना र विकल्पबिनाको योजनाका कारण जनताले पीडा भोग्नुपरेको भन्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न शान्तिपूर्ण खबरदारीसभा गरिएको हो । त्यसैगरी साहले नागरिकको निजी सम्पत्तिमा आफूखुसी डोजर लगाएको आरोप…