मलेखु (धादिङ) । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ समुदायलाई विकासको मूलधारमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपालका सिमान्तकृत चेपाङ जातिको राष्ट्रिय पर्व न्वागीको अवसरमा धादिङको गजुरी गाउँपालिका–५ च्याङ्लीमा शुक्रबार आयोजित कार्यक्रममा उनले चेपाङलाई अन्य समुदायसरह विकासको मूलधारमा पुर्याउन कार्यदल बनाएर अघि बढ्ने बताए । “चेपाङ समुदायको विकासका लागि सङ्घीय सरकारसँग पनि…