स्याङ्जा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन्। निर्वाचनका बेला भिन्न-भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उनले बताए। स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिबार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था र…