काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लिन लागेका विश्वासको मतको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले सोमबार बस्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । कांग्रेस संसदीय दलका प्रमुख…