काठमाडौँ । काठमाडौँको सिनामङ्गलस्थित एक गेष्ट हाउसमा युवा र युवती मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुराको त्रिवेणी नगरपालिका(४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँका २० वर्षीया करिष्मा सार्की मृत भेटिएको जानकारी दिए । महानगरपालिका ९ स्थित शान्ता कार्कीले सञ्चालन गरेको होटल झर्ना गेष्ट हाउसको…