लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित विराट चक्र विज्ञान एवं जीवन विज्ञान कार्यक्रमबाट नेपाललाई विश्वशान्ति केन्द्रका रूपमा विकास गर्ने सामूहिक सङ्कल्प गरिएको छ । लुम्बिनीमा एक सातादेखि सञ्चालित विराट चक्र विज्ञान कार्यक्रमको आज समापन कार्यक्रम तथा लुम्बिनी आध्यात्मिक जागरण उत्सव घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका बिभिन्न दलका शीर्षनेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारीसहित अभियान्ताहरूले…