काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा उनले मुलुक भयानक आर्थिक सङ्कटतर्फ धकेलिँदै गएको उल्लेख गर्दै उनले मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताए । “नेताहरु गफ मात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छौं…