अमेरिकाबाट ओइरियो सहयोग

टेक्सस (अमेरिका) । नेपालमा भरखरैको भोटेकोशी महाप्रलय बाढीमा परेर भएको जनधनको क्षतीको राहतका लागि अमेरिकामा रहेका नेपाली समुदाय सहयोगका लागि जुर्मुराएका छन् । https://himalayakhabar.com/detail/1755290506089399.html नेपाललाई पीडा भएको समयमा अमेरिकाको टेक्ससमा रहेका नेपालीहरुले यस अघिका प्राकृतिक विपदमा भन्दा पनि मन खोलेर सरकारी कोषमा रकम पठाएका छन् । विगतमा स्थानीय संघसंस्थाहरुले संकलन गरेर एकमुष्ठ रकम पठाउने गरिएकोमा…