काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले कानुनी र वैज्ञानिक आधारलाई टेकेर तत्काल पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै डिएनए मिल्नासाथ ती शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने बताए । उनले भने, ‘पहिचान भएपछि उहाँहरूले आ(आफ्नो धर्म, संस्कृतिअनुसार अन्तिम संस्कार गर्नुहुने नै छ । त्यसैले यस विषयमा भ्रममा नपर्न सबैलाई…