मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोलिमार्केटमा नेपालको चुनाव : रास्वपाको अग्रता, क्रमशः पछ्याउँदै कांग्रेस, माओवादी र एमाले

अमेरिका (बष्टन) । नेपालमा नयाँ र पुराना राजनीतिक दलहरू चुनावी रस्साकस्सीमा होमिन लागेकै बेला अन्तर्राष्ट्रिय बजारले पनि आफ्नो मनोभावना अमेरिकी ‘प्रेडिक्सन मार्केट पोलिमार्केट’को माध्यमद्वारा दिन सुरू गरिसकेको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको परिणामबारे अमेरिकाको प्रक्षेपण बजार अर्थात् ‘प्रेडिक्सन मार्केट’मा कसले जित्छ भनी बाजीको कारोबार सुरू भएको छ । यो प्रक्षेपणमा प्रश्न…