भोटेकोशी बाढी : मृतकको संख्या एक हजार २९३ पुग्यो, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार अपराह्नसम्म १ हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ तथा भारतमा फेला परेको र नवलपरासीपश्चिममा बुझाइएको १८ शव गरी कुल १ हजार…