काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विभिन्न देशका लागि टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।
नेपालमा कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेट जाँदा उत्तम साइत रहेको छ । त्यस्तै विभिन्न देशमा बस्ने नेपालीको सुविधाका लागि अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले टीकाको साइत सार्वजनिक गरेको छ ।













प्रतिक्रिया