रेग्मीको योगदान जनतासामु लैजानुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नि:स्वार्थ, त्यागी र तपस्वी नेता खगेन्द्रराज रेग्मीको योगदान जनतासामु लैजान पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । स्याङ्जाका पूर्वसभापति रेग्मीको आयोजित प्रथम स्मृति सभामा उनले नेपाली काँग्रेसप्रति समर्पित भई नेता रेग्मीले पार्टीको संगठन विस्तारका काम योगदान गरेको स्मरण गरे । “विद्यालयमा अध्यापन गर्दादेखि नै रेग्मीलाई मैले चिनेको र नेविसंघ…