सौराहामा हात्ती महोत्सवको तयारी, पर्यटकलाई १० प्रतिशत छूट

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि सुरू हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औँ संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुँदैछ । चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक…