मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

ब्यबसायी र मन्त्रालयको पुलको काम टानले गरेको छ -सरिता लामा (भिडियो अन्तरबार्ता सहित)

ब्यबसायी र मन्त्रालयको पुलको काम टानले गरेको छ -सरिता लामा (भिडियो अन्तरबार्ता सहित)


हिमालयखबर संबाददादा 
क्यालिफोर्निया (अमेरिका)- अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्स शहरमा फेब्रुअरी १५ र १६ तारिख भएको दुई दिने ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा नेपालको पनि सहभागिता रह्यो । 
 
यस अमेरिकी ट्राभल प्रदर्शनीमा ट्रेकिङ एजेन्ट्स् एशोसियसन अफ नेपाल (टान)को नेतृत्वमा केही सदस्य ट्रेकिङ एजेन्सीहरुको सहभागिता रहेको थियो र यसै सन्दर्भमा नेपालको टानको तर्फबाट  नेतृत्व गर्नु भएकी महासचिव सरिता लामा हिमालय खबरका पत्रकार डोल्मा लामा संगको यो बिशेष कुराकानी :