बजेट तुलनात्मक रुपमा सन्तुिलत : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको बजेट तुलनात्मकरुपमा सन्तुलित भएको बताएका छन् । उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको बजेटमाथिको अन्तरसम्वाद कार्यक्रममा उहाँले बजेटका कमजोर पक्षलाई सुधार गरेर लैजानुपर्ने बताए । महासचिव पोखरेलले आन्तरिक र बाह्य ऋणले पुँजीगत खर्च गर्न…