सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि पारित

काठमाडौँ । सहकारीको बचत रकम ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । आइतबार बसेको समितिको बैठकमा मस्यौदामाथि छलफलपश्चात छानबिन प्रक्रियाको कार्यविधि पारित भएको हो । समितिले विगतमा विभिन्न छानबिन समिति,जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन यसअघि नै पत्राचार गरेको र धेरैजसो उपलब्ध भइसकेको तथा बाँकी उपलब्ध…