थाइल्यान्डको बैंककमा बम विस्फोट हुँदा १५ को मृत्यु, ८० जना गम्भीर घाइते

थाइल्यान्ड– थाइल्यान्डको बैंककमा सोमबार साँझ बम विस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ ।  ८० जना गम्भीर घाइते भएका छन् ।    स्थानीय समय अनुशार करिब ७ बजेतिर रातचप्रासनको एरावान धार्मिकस्थल नजिकै भएको विस्फोटमा १५ जनाको मृत्यु भएको र केही घाइते भएको प्रहरी प्रवक्ता प्राउत थावानसिरीले बताए ।   विस्फोटनका कारण मृत्यु हुनेको सङ्ख्या अझै…