अमेरिकी राष्ट्रपति ओबामा हिरोसिमा जाने

वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामा जापान–अमेरिकाबीच युद्धमा सन् १९४५ अगष्ट ६ मा अमेरिकाद्वारा खसालिएको अणु बमबाट ध्वस्त पारिएको जापानी बन्दरगाह सहर हिरोसिमा जाने कार्यक्रम तय भएको मङगलबार वाशिङटनले बताएको छ ।    ओबामा अमेरिकाद्वारा खसालिएको अणु बमबाट ध्वस्त सहरको भ्रमण गर्ने पहिलो राष्ट्रपति हुनुहुनेछ । अमेरिकी राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आवेसँग हिरोसिमा…