मेक्सिकन प्रहरीको कारबाहीमा आठ बन्दुकधारी मारिए

क्युदाद भिक्टिोरिया (मेक्सिको) । उत्तरी मेक्सिकोमा सोमबार एक सडकमा प्रहरीमाथि आक्रमण गर्ने आठ जना बन्दुकधारी प्रहरीद्धारा माएिका छन् ।    सोही क्रममा प्रहरीले राइफल र ग्रिनाडसमेत कब्जा गरेको बताइएको छ । प्रहरी कारबाहीमा मारिएका ती बन्दुकधारीहरुको परिचय भने नखुलेको बताइएको छ ।    यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कोही पनि हताहति नभएको बताइएको छ । …