घुमघामको प्रमुख गन्तव्य बन्दै शाश्वतधाम

नवलपरासी– नवलपरासीको रजहरस्थित शाश्वतधाम सञ्चालनमा आएको छोटो समयमै लाखौं नेपाली घुम्न पुगेका छन् ।    गत फागुनमा औपचारिक उद्घाटनपछि सर्वसाधारणका लागि खुला भएको धाममा अहिलेसम्म ७ लाख २५ हजारजना घुम्न आएको जानकारी धाम सम्वद्ध अधिकारीहरुले दिएका छन् ।    घुम्न आउनेमा प्रायः नेपाली नै छन् । व्यावसायिक संस्था चौधरी ग्रुपको सामाजिक एवम् मानवीय कल्याणकारी निकाय चौधरी…