बाजेको सेकुवा अब अमेरिकामा

काठमाडौं, पुस २१ । अमेरिकाको न्यूयोर्कमा नेपालमा लोकप्रिय बनेको ब्राण्ड बाजेको सेकुवा खुल्ने भएको छ ।   बाजेको सेकुवाले न्यूयोर्कमा रहेको नेपाली व्यावसायिक समुहसँग क्षेत्रीय फ्रेञ्चाइज सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।   उक्त व्यावसायिक समुहमा दीपक भण्डारी, पदम गुरुङ, सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, महेशबहादुर भट्टराई र गणेश लम्साल रहेका छन् ।   बाजेको सेकुवाले…