अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

काठमार्डौँ । प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।   विमानस्थलबाट बिहान प्रस्थानतर्फ केही उडान भए पनि अहिले यान्त्रिक पद्धति (आइएफआर)बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक…