मालेमा । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (इफाप्का) को ४५औँ सम्मेलन माल्दिभ्सको राजधानी मालेमामा सुरु भएको छ । ‘संरक्षणसहित निर्माण—अझ सम्मुन्नत विश्व निर्माण गरौँ भन्ने नारासहित सुरु भएको सम्मेलनमा इफाप्कामा आबद्ध १९ मुलुकका निर्माण व्यवसायी आबद्ध छन् । सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गोर्खा…