दक्षिण कोरियाले सन् २०२३ मा इपिएसमार्फत एक लाख बढी कामदार लैजाने

काठमाडौँ । दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत १ लाख १० हजार कामदार कोरिया लैजाने भएको छ । प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभावलाई कम गर्नका लागि यस वर्ष अघिल्ला वर्षहरुभन्दा झन्डै दोब्बर कामदारलाई ल्याउन लागेको हो । नेपाल, पाकिस्तान,…