नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ । ओरोलो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही मार्गमा केन्द्रित रह्यो । चार दिनपछि खुलेको बजारमा सोमबार कारोबार मापक नेप्से परिसूचक उकालो लाग्ने अनुमान गरिए पनि झण्डै १८ अङ्कले ओरालो लागेको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.९३ अङ्कले घटेर दुई हजार ३५८.८१ मा  सीमित भएको छ ।…