राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी : महानिर्देशक अधिकारी

गण्डकी । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् ।    पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरामा आयोजित हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागत कार्यक्रममा उनले ठूला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गरे ।    राजस्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि…