काठमाडौँ । कोभिड महामारीको प्रभाव अन्त्यसँगै अबको वर्ष पाँच लाख पर्यटक ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । सन् २०२१ मा नेपालमा ३२ वर्ष यताकै सबैभन्दा कम एक लाख हाराहारी पर्यटक आगमन भएको थियो । सरकारले सन् २०२२ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको…