बजेट महत्त्वाकांक्षी नभई सन्तुलित र वास्तविक छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन् ।    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले बजेट महत्त्वनकांक्षी नभई सन्तुलित र वास्तविक भएको उल्लेख गरे ।    अर्थमन्त्री शर्माले चालू आवको तुलनामा…