अङ्ग्रेजी नयाँ वर्षमा सौराहामा पर्यटकले भरिए होटल

चितवन । सन् २०२३ को पूर्वसन्ध्यामा सौराहास्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरू गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला तथा साना होटल भरिएका छन् ।  अङ्ग्रेजी नयाँ वर्षका अघिल्लो दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रूचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित…