मालेमा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (इफाप्का) को अध्यक्षमा चयन भएका छन् । माल्दिभ्सको राजधानीमा मालेमा शुक्रबार सम्पन्न इफाप्काको ४५औँ सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो । इफाप्काको महासचिवमा महासंघका सल्लाहकार वीरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन…