नियमित उपचारले एचआईभी सङ्क्रमित महिलाबाट जन्मने शिशु स्वस्थ हुने

काठमाडौँ, १८ कात्तिक । औषधिको नियमित प्रयोग गर्ने एचआईभी सङ्क्रमित गर्भवती महिलाबाट जन्मने नवजात शिशुमा सो रोग कम सरेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाको आव २०७१/७२ को तथ्याङ्कअनुसार एक लाख ४४ हजार ७ गर्भवती महिलामा एचआईभी परीक्षण गरिएकामा ६८ मा सङ्क्रमण देखिएकामा भाइरस प्रतिरोधात्मक उपचारका कारण उनीहरूबाट जन्मेका शिशुमा सङ्क्रमण न्यून देखिएको…