जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या छ पुग्यो

चितवन । चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको संख्या छ पुगेको छ । साउनयता हालसम्म उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन् । पछिल्लो पटक खैरहनी वडा नम्बर ४ की महिलाको यो रोगका कारण…