बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा डब्लुएचओको भूमिका महत्त्वपूर्ण

बर्दिया । बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताए । जिल्लाको गुलरिया नगरपालिका २ मा १ जना वडा नं ९ मा ३ जना र बढैयाताल गाँउपालिकामा ४ जना, राजापुर नगरपालिकामा १ जना र बारबर्दिया नगरपालिकामा १ जना गरी जम्मा १०…