न्यूयोर्क (अमेरिका) – गैरआवासीय नेपाली संघ (एनअारएन) अमेरिकाको पूर्ण बैठक तथा च्याप्टरहरुको भेला न्यूयोर्कमा सम्पन्न भएको छ । न्यूयोर्क च्याप्टरको आयोजना भएको बैठकले बिभिन्न बिषयहरुमाथी छलफल गरी निर्णय समेत सार्वजनिक गरेको छ । २०१७/२०१९ को कार्यकालको अन्तिम चरणमा रहेको एनआरएनए अमेरिकाको सम्पन्न बैठकले आगामी कार्यकालको निर्वाचनको लागि तयारी समेत गरेको प्रेस बिज्ञप्ती मार्फत जानकारी…