एनआरएन नागरिकता संसोधन सम्वन्धी प्रस्ताव संसदीय समितिमा सर्वसम्मतले पारित

लण्डन– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको  संशोधन प्रस्तावलाई  पारित गरेको छ ।    समितिको सोमबार बसेको बैठकले गैरआवासिय नेपाली (एनआरएनए) ले उठाएका केही चासो र गुनासोसमेतको सम्बोधन गर्दै सो संसोधन प्रस्ताव पारित गरेको हो ।    *संसोधन प्रस्तावको दफा ७ क देखी ङ सम्म…