एनआरएन र नेजाबीच सहकार्यमा जोड (भिडियो सहित)

हिमालयखवर संवाददाता ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले प्रवासमा रहेका नेपाली समुदायका मुद्धाहरु संबोधनका लागि मिडियासँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिएको छ ।    प्रवासमा रहेका नेपालीहरुका समस्याहरु, समाधानका लागि गर्नुपर्ने पहल, जनचेतनाका कार्यक्रमहरु सदस्यहरु माझ पु¥याउन मिडियानै सहज र सशक्त माध्यम भएकोले त्यसका लागि नेपाल अमेरिका पत्रकार संघ…