मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शल्यक्रिया गरेर गर्भपतन गराएकी महिलाको मृत्यु

खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । शल्यक्रियामार्फत तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको आइतबार दिउँसो मृत्यु भएको हो ।    सात सन्तानकी आमा टलकुमारीले चिकित्सककै सल्लाहमा भदौ १६ गते जिल्ला अस्पताल खोटाङ आएर गर्भपतन गराएकी थिइन् । गर्भपतन गराएपछि बिरामी परेकी टलकुमारीलाई तत्काल…