चितवन– मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा बेलाबखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अङ्ग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् । मृत्यु भइसकेपछि पनि शरीरका अङ्ग तन्किने र खुम्चिने हुँदा चलेकोजस्तो भ्रम हुने गरेको चिकित्सक बताउँछन् । यसको…