मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन क्यान्सर अस्पतालमा ‘फ्रोजन बायोब्सी’ सेवा सुरू

चितवन । चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षदेखि रोकिएको ‘फ्रोजन बायोब्सी’ परीक्षण पुनः सञ्चालनमा आएको छ ।    अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा सदिना श्रेष्ठका अनुसार शल्यक्रिया गर्नुपर्ने बिरामी शल्यक्रिया टेबलमा राखेर नै तत्काल मासुको परीक्षण गरी के कति भाग काट्नुपर्ने भन्ने जानकारी दिन यो परीक्षण गर्ने गरिन्छ । बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको…