मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर अस्पतालको सुपरिटेण्डेन्टमा न्यौपाने नियुक्त

चितवन– रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा अजय न्यौपाने नियुक्त भएका छन् ।   स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालका डेन्टल विभाग प्रमुख डा न्यौपानेलाई रत्ननगर अस्पतालको प्रमुखमा नियुक्त गरेको हो । मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी सम्हालिरहेका डा कृष्ण पौडेलको भरतपुर अस्पतालमा सरुवा भएपछि साउनयता डा सोेफिया पौडेलले निमित्त मेडिकल सुपरिटेण्डेन्टको रुपमा काम गर्दै आएकी थिइन् ।    पूर्वी…