मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने

चितवन । चितवनको सदरमुकाम भरतपुरमा रहेको भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने भएको छ ।    अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाउने योजनालाई प्रदेश नं ३ ले आउँदो वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा समेट्ने भएको छ ।    प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले यस प्रदेशमा उत्कृष्ट अस्पतालकारुपमा भरतपुर अस्पताल देखिएकाले यसलाई…