मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा पनि भेटियो कोभिड–१९ को ‘डेल्टा भेरियन्ट’

चितवन । चितवनको भरतपुरमा कोरोना भाइरस–१९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमुनामा नयाँ भरियन्ट पत्ता लागेको हो ।   सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमुनामध्ये दुई नमुनामा…