चितवन । शल्यक्रिया गर्ने सर्जन चिकित्सकलाई सबैले चिन्छन् । शल्यक्रिया गर्नुअघि बेहोस् बनाउने एनेस्थेसियोलोजिष्टलाई कमले मात्रै चिन्ने गर्दछन् । उनीहरुको भूमिका सर्जनको भन्दा कम हुँदैन । जिल्लामा कुनै बेला सर्जनहरुले कुरेर एनेस्थेसियालोजिष्टको समय लिनु पर्दथ्यो । त्यसो त यहाँका न्यून एनेस्थेसियोलोजिष्टहरुले रातमा पनि सुत्न नपाएर शल्यक्रिया कक्षमै कामको सीलसिलामा रात बिताउनुपर्ने हुन्थ्यो । त्यस्तै एक जना…