मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेसबुकका ६५ लाख प्रयोगकर्ता प्रभावित

समाजिक सञ्जाल फेसबूकले आफ्ना ६५ लाख प्रगोकर्ताहरुको निजी फोटोहरू उनीहरुको अनुमति बिना बग मार्फत सार्वजनिक भएको बताएको छ ।   सिएनएनका अनुसार बगले तेस्रो पाटी एप डेभलपरको मध्यमबाट  प्रगोकर्ताहरुको निजी फोटोहरू सार्वजनिक भएको हुनसक्ने बताएको छ ।    आईरिस डाटा कमिसनका अनुसार यो घटनाको बारेमा छानबिन भैईरहेएको छ । उक्त घटनासँगै फेसबूकले आफ्नो  प्रगोकर्ताहरुलाई सेक्युरिटी…