आधुनिक क्लाउडियसहरु अनि बिचरा प्रेम दिवस

प्रेम र विवाहलाई संसारमा धेरै धर्महरूले आआफ्नै तरिकाले ब्यख्या गरेका रहेछन् । थरिथरीका शासकहरुले पनि शासनको बागडोर जसरी दह्रो हुन्छ त्यसरी नै समाजमा प्रेमलाई अनुमति दिने या नदिने काम गर्दै आएछन् । धार्मिक पादरीहरु समाजमा आफ्नो धार्मिक राजको आयु लम्ब्याउन युवा प्रेमी प्रेमिकाहरूलाई लट्ठ भएर स्वतन्त्र जीवन बिताउन नदिने जानी शत्रुकै रूपमा रहेका रहेछन् ।…