सर्वोच्च अदालतलाई कमजोर पार्ने तीन ग्राण्ड डिजाइन

सर्वोच्च अदालतलाई कमजोर पार्ने तीन घटना मध्ये पहिलो खिलराज रेग्मीलाई सरकारको नेतृत्व गर्न दिनु हो । दोस्रो सुशीला कार्कीलाई महाअभियोग दर्ता गर्नू हो भने तेस्रँे गोपाल पराजुलीको अपमानजनक वर्हिगमन गराउनु हो । यी घटनाबात सर्वोच्च अदालतलाई कमजोर पार्ने र समाजलाई अराजकता तर्फ लैजाने बाटो तयार पारिएको छ । कानुनको शासन नभए सम्म अन्य कुनै विषयले…