सन् २०१० को कुरा हो । मेरो दाहिने हातको नसामा समस्या आयो। कलम समाउदा, कम्प्युटरमा टाइप गर्दा कुनै कुनै बेला एकदमै नमीठो गरि दुख्ने। मैले स्वयम् कुन एङ्गलमा मेरा औँलाहरु चल्दा यो दुखाई आउँछ भनेर डक्टरको मा जानु पूर्व पत्ता लगाउन धेरै प्रयत्न गरे तर ठ्याकै पत्ता लगाउन सकिन। सुरूमा घरायसी मालिस र 'ओभर द…